• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३१, आईतवार १२:२९
    533
    SHARES
    कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

    काठमाडौँ,३१ जेठ । नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ ।

    कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिषठानले नेपालको आर्थिक सम्भावनालाई उजागर गर्ने अभियानको सञ्चालन गर्न लागेको हो ।

    अभियान अन्तर्गत हरेक महिना ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्ला आयोजना गरिने छ । जस अन्तर्गत आज पहिलो श्रृङ्खला गर्न लागिएको हो ।

    पार्टी सभापति गगनकुमार थापाको विशेष उपस्थिति रहने पहिलो श्रृङ्खलामा बजेटले लिएको दिशा र आम अपेक्षाकाबारे छलफल हुने जनाइएको छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३१, आईतवार १२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP