• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मी धुर्कोटका ७ वटै वडामा रास्वपाको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३, आईतवार १७:४५
    1.2K
    SHARES
    गुल्मी धुर्कोटका ७ वटै वडामा रास्वपाको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

    बुटवल ,३ जेठ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका अन्तर्गत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ले ७ वटै वडामा वडा अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रमले संगठन विस्तार र आगामी राजनीतिक यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

    धुर्कोट गाउँपालिका धुर्कोट गाउँपालिका मा सम्पन्न अधिवेशनबाट प्रत्येक वडामा सभापति, उपसभापति, सचिव तथा सदस्यहरू चयन गरिएको छ।
    वडा अनुसार नयाँ कार्यसमिति
    वडा नं. ४ – जैशिथोक
    सभापति: ध्रुव पोख्रेल
    उपसभापति: जनक पोख्रेल
    सचिव: सबित थापा
    सदस्यहरू: गीता पोख्रेल, ज्ञान प्र. पोख्रेल, चिरञ्जीवी पोख्रेल, सृजना नेपाली, पार्वता कुँवर क्षेत्री, सम्झना नेपाली
    वडा नं. २ – पिपलधारा
    सभापति: नारायण खत्री
    उपसभापति: दिल ब. थापा
    सचिव: बाबुराम खड्का
    सदस्यहरू: सुमन सुनार, ज्ञान ब. खनाल, वसन्त जिसी, वसन्त मुखिया, सीता खड्का, अमृता खड्का, अनिसा बिक
    वडा नं. ७ – वाग्ला
    सभापति: गोकर्ण पौड्याल
    उपसभापति: खुमा गिरी
    सचिव: बैकुण्ठ घिमिरे
    सदस्यहरू: शान्ता सुनार, बसन्ता खनाल, भीमसेन गिरी, चुरामणी भण्डारी, विष्णु बिक, कृष्ण प्र. खनाल, हर्क बहादुर बिक, पवित्रा गिरी
    वडा नं. ५ – बस्तु
    सभापति: सन्तोष भण्डारी
    उपसभापति: अनिता कुवर
    सचिव: गुनाखर भण्डारी
    सदस्यहरू: राम प्र. भण्डारी, देवीराम कुवर, रिमा कुमारी सुनार, अमृता भण्डारी, बाबुराम सुनार, कृष्ण प्र. भण्डारी
    वडा नं. १ – नयाँगाउँ
    सभापति: पिताम्बर पोख्रेल
    उपसभापति: मोहन कुँवर
    सचिव: विष्णु बि.क.
    सदस्यहरू: गोविन्द प्रसाद कोइराला, नारायण कुँवर, अर्जुन परियार, विष्णु कुमारी घर्ती, शर्मिला खत्री, सावित्रा सुनार
    वडा नं. ६ – रजस्थल
    सभापति: कृष्ण बहादुर पछाई
    उपसभापति: खुवीराम भण्डारी
    सचिव: पदम भण्डारी
    सदस्यहरू: भगवता भुषाल, बिजुला दमाई, कमला सुनार, सुनिता भण्डारी, सुरज भण्डारी, कृष्ण ब. केसी
    वडा नं. ३ – हाडहाडे
    सभापति: छन्दन काउछा घर्ती
    उपसभापति: राजेन्द्र कुँवर
    सचिव: ऐता कुँवर
    (अन्य सदस्यहरू क्रमशः समावेश हुने जानकारी दिइएको छ) साथै प्रत्येक वार्डबाट पालिका प्रतिनिधि पनि चयन गरिएको छ ।

    गुल्मी धुर्कोट रुपन्देही सम्पर्क समितिका सभापति राजेन्द्र पोखरेलका अनुसार अधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । उहाँका अनुसार संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यसहित वडा अधिवेशन सम्पन्न गरिएको बताउनुभयो ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३, आईतवार १७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP