• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्यमा उच्च गिरावट

    • lumbinisanjal
    • २०८२ फाल्गुन २८, बिहीबार ११:३७
    845
    SHARES
    सुनचाँदीको मूल्यमा उच्च गिरावट

    बुटवल , २८ फागुन । स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार रूपैयाँले घट्दै ३ लाख १७ हजार रूपैयाँमा झरेको हो ।

    अघिल्लो दिन सुन प्रतितोला ३ लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा २०५ रूपैयाँले घट्दै ५ हजार ५१५ रूपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी ५ हजार ७२० रूपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २८, बिहीबार ११:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP