• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कतार सडक दुर्घटना :गुल्मीका युवा उद्यमी आचार्यको मृत्‍यु

    • lumbinisanjal
    • २०८१ फाल्गुन १०, शनिबार ०२:५७
    3.5K
    SHARES
    कतार सडक दुर्घटना :गुल्मीका युवा उद्यमी आचार्यको मृत्‍यु

    बुटवल , १० फाल्गुन । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा बसोबास संगै व्यवसाय गर्दै आएका सफल युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटमा मृत्यु भएको हो ।

    आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए । ४० वर्षीय आचार्यको सव सनैया स्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १०, शनिबार ०२:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP