• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपा सचिवालय बैठक आज, बालेनलाई संसदीय दलको नेता बनाउने बिषयमा छलफल हुने

    • lumbinisanjal
    • २०८२ फाल्गुन ३०, शनिबार ०७:११
    741
    SHARES
    रास्वपा सचिवालय बैठक आज, बालेनलाई संसदीय दलको नेता बनाउने बिषयमा छलफल हुने

    काठमाडौँ,३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि  समय र स्थानको टुङ्गो लागिसकेको छैन।

    समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।

    साथै वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ३०, शनिबार ०७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP