• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

    • lumbinisanjal
    • २०८२ फाल्गुन १२, मंगलवार १२:१०
    1.2K
    SHARES
    सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार

    बुटवल ,१२ फागुन । सुनको भाउ आज पनि बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यो हप्ता अस्ति आइतवार एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ ३ हजार २ सयले बढेर ताेलाकाे ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे ५ हजार ५ सय ८५ रुपैयाँ काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ । हिजाे चाँदीकाे भाउ १ सय ७० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियाे ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १२, मंगलवार १२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP