• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

    • lumbinisanjal
    • २०८२ माघ ८, बिहीबार १८:३५
    1.7K
    SHARES
    गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

    काठमाडौं,०८ माघ । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा चुनाव लड्नका लागि राजीनामा दिएपछि प्रवक्ताको पद खाली भएको थियो ।

    पुर्वप्रवक्ता खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।



    lumbinisanjal   
  • २०८२ माघ ८, बिहीबार १८:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP