• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक

    • lumbinisanjal
    • २०८२ पुष २२, मंगलवार ०९:११
    1.4K
    SHARES
    टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक

    काठमाडौं,२२ पुस । सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सोमबार सार्वजनिक गरिएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) र आधिकारिक किट पार्टनर ‘टी१० स्पोर्ट्स्’ को सहकार्यमा जर्सी सार्वजनिक गरिएको हो ।

    उक्त कार्यक्रममा विश्व भ्रमणमा निकालिएको आईसीसी टी-२० विश्वकप ट्रफी पनि अनावरण गरिएको छ ।

    नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ। कार्यक्रममा आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीमा राखिएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष २२, मंगलवार ०९:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP