• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

    • lumbinisanjal
    • २०८२ पुष ५, शनिबार ०९:२६
    1.4K
    SHARES
    कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

    काठमाडौं,०५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।

    सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन् ।

    बैठकमा यही पुस २६ गतेका लागि तय भएको पार्टीको केन्द्रीय महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ । साथै महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष ५, शनिबार ०९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP