• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    भीरबाट लडेर एक वृद्धाको मृत्यु

    • lumbinisanjal
    • २०८२ पुष २, बुधबार ०९:३०
    1.8K
    SHARES
    भीरबाट लडेर एक वृद्धाको मृत्यु

    बैतडी,०२ पुस । स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ ।

    बैतडीको मेलौली नगरपालिका–२ सलेनाकी ७२ वर्षीया लक्ष्मी भट्टको मंगलबार भीरबाट लडेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भीरबाट खसेकी थिइन् ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष २, बुधबार ०९:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP