• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार

    • lumbinisanjal
    • २०८२ मंसिर २९, सोमबार १३:५४
    1.9K
    SHARES
    सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार

    काठमाडौं,२९ मंसिर । सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १९ सय रुपैयाँले बढेको छ ।

    आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८७० रुपैयाँ पुगेको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर २९, सोमबार १३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP