• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    संबिधान रक्षा र शांतिपूर्ण निर्वाचन सबैको जिम्मेवारी : डा.शेखर कोइराला

    • lumbinisanjal
    • २०८२ मंसिर ४, बिहीबार १०:३६
    1.6K
    SHARES
    संबिधान रक्षा र शांतिपूर्ण निर्वाचन सबैको जिम्मेवारी : डा.शेखर कोइराला

    काठमाडौं ,०४ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको रक्षा गर्दै आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन्।

    उनले हिजो सिमरामा भएका घटनाले निर्वाचनको वातावरण प्रभावित पार्न सक्ने भन्दै सबैलाई संयमित रहन आग्रह गरे।

    कोइरालाले अवाञ्छित घटनाले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुन सक्ने भएकाले निर्वाचनको वातावरण नबिगार्न सबै दल, कार्यकर्ता तथा नागरिक जिम्मेवार बन्नुपर्नेे बताएका हुन्।



    lumbinisanjal   
  • २०८२ मंसिर ४, बिहीबार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP