• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दक्षिणकाली माताको दर्शन गर्दै हेर्नुहोस आज कार्तिक १४ गते शुक्रबारको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार ०८:५३
    2.3K
    SHARES
    दक्षिणकाली माताको दर्शन गर्दै हेर्नुहोस आज कार्तिक १४ गते शुक्रबारको राशिफल

    मेष : समय अनुकूल छ । द्रव्य लाभ, परिवार–सुख, उत्तम भोजनको अवसर मिल्नेछ ।

    वृष : तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, स्वस्थता, सुखानुभूति हुने देखिन्छ ।

    मिथुन : समय अनुकूल भएकाले राज्य सुख, यश–कीर्ति, मांगलिक यात्राको सम्भावना छ ।

    कर्कट : सजग रहनुहोला । रोगको सम्भावना, धन हानि, बाधा–व्यवधान आउन सक्छ ।

    सिंह : दिन शुभ भएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, सम्मान पाइने देखिन्छ ।

    कन्या : दिन बलवान् छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक कार्यमा विजयको सम्भावना छ ।

    तुला : समय अनुकूल भएकाले कार्य सफल, सन्तान सुख, धन प्राप्तिको सम्भावना देखिन्छ ।

    वृश्चिक : अपच, ग्यास्ट्रिक आदिको सम्भावना भएकाले खानपानमा सजगता अपनाउनुहोला ।

    धनु : दिन बलियो छ । द्रव्य लाभ, मान–सम्मान, पराक्रम–उन्नतिको सम्भावना देखिन्छ ।

    मकर : तपाईंका लागि समय शुभ छ । धन लाभ, सुख–सन्तोष, उपलब्धिमूलक कार्य हुन सक्छ ।

    कुम्भ : खाद्यसामग्री वा उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन पाइने सम्भावना देखिन्छ ।

    मीन : दिन त्यति शुभ देखिँदैन । धन नोक्सानी, रोग, चोटपटकको भय नहोला भन्न सकिन्न ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP