• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    हाजिर नभएका २३ कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे उर्दी

    • lumbinisanjal
    • २०८२ श्रावण १६, शुक्रबार १४:०८
    3.4K
    SHARES
    हाजिर नभएका २३ कर्मचारीलाई गृह मन्त्रालयको २४ घण्टे उर्दी

    काठमाडौं ,१६ साउन । गृह मन्त्रालयले सरुवा भई पनि तोकिएको कार्यालयमा समयमै नहाजिर भएका १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको छ।

    बिहीबार मन्त्रालयको कर्मचारी प्रशासन शाखाले वेभ पोर्टलमार्फत सूची सार्वजनिक गर्दै ती कर्मचारीलाई तुरुन्त खटिएको स्थानमा हाजिर हुन निर्देशन दिएको हो।

    असार १६, १८, साउन ७ र १८ गते सरुवा भई अहिलेसम्म नहाजिर भएकाहरूलाई यो उर्दी जारी गरिएको मन्त्रालयले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण १६, शुक्रबार १४:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP