• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

    • lumbinisanjal
    • २०८२ श्रावण ६, मंगलवार ०७:५४
    2.4K
    SHARES
    देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौँ ,०६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानमा र पूर्वमा केही दक्षिणतर्फ रहँदा मधेस, बागमती लगायतका पहाडी भूभागमा सामान्य बदली रहेको छ।

    आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेकोले महाशाखाले सतर्क रहन आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८२ श्रावण ६, मंगलवार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP