• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्घाखाँचीमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    • lumbinisanjal
    • २०८२ असार १, आईतवार १४:५४
    4.4K
    SHARES
    अर्घाखाँचीमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    बुटवल ,०१ असार । अर्घाखाँचीमा ३८ वर्षीय श्रीमान् रामु कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका- ३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाल रहेकी छिन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गएराति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १, आईतवार १४:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP