• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस बैठकको निष्कर्ष– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार ११:३९
    2.7K
    SHARES
    कांग्रेस बैठकको निष्कर्ष– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

    काठमाडौं ,१२ जेठ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

    सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

    “राजीनामाको कुरै छैन । उहाँ संलग्न रहेको कुनै आधार छैन,” बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार ११:३९
  • #Ramesh lekhak #Visit visa

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP