• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनकाे मूल्य घट्याे

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १३:५२
    2.5K
    SHARES
    सुनकाे मूल्य घट्याे

    काठमाडौं ,९ जेठ ।   नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १३:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP