• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्य बढ्यो

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १२:४८
    3.4K
    SHARES
    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं,८ जेठ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको हो ।

    बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १२:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP