• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय सभामा बोल्न समय लिएका कांग्रेस सांसद भट्टलाई एक्कासी लाग्यो चक्कर

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार ०९:१९
    2.8K
    SHARES
    राष्ट्रिय सभामा बोल्न समय लिएका कांग्रेस सांसद भट्टलाई एक्कासी लाग्यो चक्कर

    काठमाडौं, २० माघ ।  राष्ट्रिय सभाको आइतवारको बैठकमा विशेष समयमा बोल्न समय लिएका कांग्रेस सांसद नारायणदत्त भट्ट अचानक चक्कर लागेर अस्वस्थ भएका छन् ।

    मधुमेहका विरामी रहेका भट्टको सुगर लेभल बढेका कारण उनलाई असहज भएर स्वास्थ्य शाखामा लगिएको छ ।

    भट्ट अश्वस्थ भएपछि कांग्रेसबाट उनको ठाउँमा बिष्णुकुमारी सापकोटालाई बोल्न अध्यक्ष नारायण प्रसाद दाहालले समय दिएका थिए ।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP