• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथीभरादेवीको दर्शन गर्दै हेर्नुहोस् चैत्र ३० गते शनिबारकाे राशिफल

    • lumbinisanjal
    • २०८१ चैत्र ३०, शनिबार ०७:४१
    3.4K
    SHARES
    ॐ पाथीभरादेवीको दर्शन गर्दै हेर्नुहोस् चैत्र ३० गते शनिबारकाे राशिफल

    मेष: दिन धेरै शुभ छ । शत्रु विजय, खेलकुद, परीक्षा, मुद्दामामिला आदिमा सफलता होला ।

    वृष: दिन उत्तम फलदायक छ । धन प्राप्ति, कार्य सिद्धि, सन्तान–सुख, विविध लाभ हुने देखिन्छ ।

    मिथुन: दिन अनुकूल देखिँदैन । दिनचर्या अस्तव्यस्त, अपच, दौडधूप, विवाद, चिन्ता हुन सक्छ ।

    कर्कट: समय उत्तम छ । मान–सम्मान, उन्नति–प्रगति, पैसा प्राप्ति हुने सम्भावना छ ।

    सिंह: समय अनुकूल भएकाले प्रसन्नता, सुख–सन्तोष, धन लाभ, उपलब्धिमूलक लगानी हुनेछ ।

    कन्या: दिन धेरै राम्रो छ । कोसेली, पुरस्कार, धन प्राप्ति, कार्य सफल, मीठो भोजन हुन सक्छ ।

    तुला: समय अनुकूल नभएकाले चोटपटक, अस्वस्थता, इष्टमित्रसँग विवाद नहोला भन्न सकिन्न ।

    वृश्चिक: समय बलवान् भएकाले कुनै वस्तु वा सेवा, मीठो भोजन, पैसा प्राप्तिको सम्भावना छ ।

    धनु: प्रयास गर्नुस् । कार्य सिद्धि, निरोगिता, सुख–सन्तोष, दिमाग स्वच्छ हुने समय आएको छ ।

    मकर: दिन शुभ छ । राजनीति एवम् व्यापारमा सफलता, ऐश्वर्य वृद्धि, काममा सफलता होला ।

    कुम्भ: बिरामी, काममा बाधा, कष्ट हुने सम्भावना भएकाले अलि सजगता अपनाउनुहोला ।

    मीन: समय शुभ भएकाले धन प्राप्ति, समस्या समाधान, पढाइ–लेखाइमा सफलता हुने देखिन्छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३०, शनिबार ०७:४१
  • #chaitra 30

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP