• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथिभरा देवीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल, चैत ०९ गते शनिबार

    • lumbinisanjal
    • २०८१ चैत्र ९, शनिबार ००:३७
    2.8K
    SHARES
    ॐ पाथिभरा देवीको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल, चैत ०९ गते शनिबार

    मेष : समय अनुकूल देखिँदैन । राज्यबाट त्रास, मान–प्रतिष्ठामा आँच, तनाव बढ्न सक्छ ।

    वृष : रोगको भय, आर्थिक नोक्सानी, काममा व्यवधान आउन सक्ने हुँदा सजग हुनु बेस ।

    मिथुन : समय उत्तम फलदायक छ । धन लाभ, मान–सम्मान, समस्या समाधान हुने देखिन्छ ।

    कर्कट : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, परीक्षा–खेलकुदमा सफलता होला ।

    सिंह : दिन शुभ देखिँदैन । बाथजन्य रोगको भय, कार्य असफल, शोक–सन्ताप हुन सक्छ ।

    कन्या : पेट गडबड, विवाद, निरर्थक घुमफिर हुन सक्छ । विचार पु¥याउनुपर्ने देखिन्छ ।

    तुला : समय शुभ भएकाले पैसा प्राप्ति, मान–सम्मान, पेसा–व्यवसायमा सफलता होला ।

    वृश्चिक : दिन शुभ देखिँदैन । धन हानि, व्यर्थको खर्च, आँखामा समस्या नहोला भन्न सकिन्न ।

    धनु : समय उत्तम फलदायक छ । पुरस्कार, कोसेली प्राप्ति, भाग्योदय, धन लाभ हुन सक्छ ।

    मकर : आर्थिक नोक्सानी, चोटपटकको सम्भावना भएकाले सजग रहनु नै बेस होला ।

    कुम्भ : समय अनुकूल छ । द्रव्य लाभ, सहयोग प्राप्ति, मिष्ठान्न भोजन हुने देखिन्छ ।

    मीन : तपाईंका लागि दिन उत्तम छ । सुख–सन्तोष, कार्य सिद्धि, मन प्रफुल्लित होला ।



    lumbinisanjal   
  • २०८१ चैत्र ९, शनिबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP