• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् : आजको राशिफल, फाल्गुन १९ गते सोमबार

    • lumbinisanjal
    • २०८१ फाल्गुन १९, सोमबार ०२:५५
    3.1K
    SHARES
    ॐ हेर्नुहोस् : आजको राशिफल, फाल्गुन १९ गते सोमबार

    मेष: बिहान संकट आइलाग्न सक्छ । त्यसपछि भने कार्य सफल, भाग्योदय हुने देखिन्छ ।

    वृष: बिहान लाभ, मिष्ठान्न भोजन होला । त्यसपछि भने अपव्यय, विवाद आइपर्न सक्छ ।

    मिथुन: समय अनुकूल भएकाले कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, स्वस्थता, लाभ होला ।

    कर्कट: दिन उत्तम फलदायक छ । राज्य सञ्चालकहरुबाट लाभ, सुख–शान्ति, कार्य सफल होला ।

    सिंह: बिहान अस्वस्थता हुन सक्छ । तर त्यसपछि राज्यबाट लाभ, कार्य सफल हुने देखिन्छ ।

    कन्या: बिहान धन लाभ, यश वृद्धि होला । त्यसपछिको समयमा हानि, बाधा–व्यवधान हुन सक्छ ।

    तुला: समय शुभ छ । स्वास्थ्य लाभ, धन लाभ, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष हुने देखिन्छ ।

    वृश्चिक: सानै प्रयासमा काममा सफलता, आर्थिक लाभ, शत्रु विजय, पारिवारिक सुख होला ।

    धनु: बिहान स्वास्थ्य समस्या आइपर्न सक्छ । त्यसपछि भने सुख–सन्तोष, कार्य सिद्धि हुने देखिन्छ ।

    मकर: बिहान प्रगति, लाभ हुन सक्छ । त्यसपछिको समयमा दिनचर्या अस्तव्यस्त, तनाव हुन सक्छ ।

    कुम्भ: तपाईंका लागि समय शुभ छ । धन लाभ, सन्तुष्टि, मान–सम्मान, पराक्रम हुने देखिन्छ ।

    मीन: समय अनुकूल भएकाले मिष्ठान्न लाभ, कार्य सफल, विशिष्ट व्यक्तिसँग भेट हुने सम्भावना छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १९, सोमबार ०२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP