• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पहिलो खेलमा ब्राजिल जितविहीन

    • lumbinisanjal
    • २०८३ जेष्ठ ३१, आईतवार ०७:३९
    858
    SHARES
    पहिलो खेलमा ब्राजिल जितविहीन

    बुटवल ,३१ जेठ । पाँचपल्टको विश्व विजेता ब्राजिल विश्वकप-२०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा जितविहीन बनेको छ।

    विश्वकपको दावेदार ब्राजिले मोरक्कोसँग १–१ को बराबरी खेलेको हो। मोरक्कोले इस्माइल साइबरीको गोलमा खलेको २१ औँ मिनेटमा अग्रता लिएको थियो।

    खेलको ३२ औँ मिनेटमा ब्राजिलका लागि भिनिसियस जुनियरले गोल फर्काएपछि ब्राजिल बराबरीको अवस्थामा आयो। त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन्। यो खेलबाट दुवै टोलीले एकरएक अंक जोडेका छन्।

    २०२२ को विश्वकपमा मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ३१, आईतवार ०७:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP