• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    • lumbinisanjal
    • २०८३ बैशाख ९, बुधबार ११:२७
    520
    SHARES
    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ,९ बैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ८०० रुपैयाँले घटेर ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ९, बुधबार ११:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP