• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस चौतारीका बराल प्रेस युनियनमा प्रवेश

    • lumbinisanjal
    • २०८२ फाल्गुन १५, शुक्रबार १६:०८
    1.7K
    SHARES
    प्रेस चौतारीका बराल प्रेस युनियनमा प्रवेश

    बुटवल ,१५ फागुन । प्रेस चौतारी नेपालका सदस्य बसन्तराज बराल नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् ।

    उनलाई शुक्रबार बुटवलमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा पार्टी उपसभापति पुष्पा भुसाल तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले युनियनमा प्रवेश गराएका हुन् ।

    नेकपा एमाले निकटको प्रत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका बराल नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा प्रवेश गरेका हुन् ।

    उनी आफ्नो पत्रकारिता करियरको सुरुदेखि नै चौतारीको सदस्य रहेका थिए भने २ कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १५, शुक्रबार १६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP