• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा को–को हुन कांग्रेसका उम्मेदवार ?

    • lumbinisanjal
    • २०८२ माघ ७, बुधबार ०६:४०
    1.4K
    SHARES
    रुपन्देहीमा को–को हुन कांग्रेसका उम्मेदवार ?

    बुटवल ,०७ माघ । विशेष महाधिवेशनपछि अलमलिएको नेपाली काँग्रेसले देरभर को–को लाई टिकट दियो भन्ने चासो सर्बत्र छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा काँग्रेसका उम्मेदवार को–को हुन भन्ने उत्तिकै चासो छ ।

    पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा को–को हुन त काँग्रेसका उम्मेदवार ?

    नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. १ मा क्षेत्रीय सभापति हिरा केसीलाई टिकट दिएको छ ।

    त्यस्तै क्षेत्र नं. २ मा महासमिति सदस्य तथा समाजसेवी चुन्नप्रसाद पौडेललाई टिकट दिएको छ । क्षेत्र नं. ३ मा क्षेत्रीय सभापति सुशिल गुरुङ, क्षेत्र नं. ४ मा आशुतोष मिश्रा र क्षेत्र नं. ५ मा केन्द्रीय सदस्य भरतकुमार शाहलाई उम्मेदवार बनाएको छ ।

    विशेष महाधिवेशन पस्च्यात नेपाली कांग्रेसले चयन गरेका उम्मेदवारप्रती समर्थकमा खुशी छाएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ ७, बुधबार ०६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP