• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    जनकपुरमा युवतीको शव फेला, हत्याको आशंका

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार २०:२२
    793
    SHARES
    जनकपुरमा युवतीको शव फेला, हत्याको आशंका

    जनकपुरधाम,२८ माघ । जनकपुरधाममा एक युवतीको शव फेला परेको छ । बुधबार बिहान मृत फेला परेका व्यक्ति यौनिक अल्पसंख्यक भएको प्रहरीले बताए पनि उनी युवती रहेको पुष्टि भएको छ ।

    धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले मृतक धनुषाको विदेह नगरपालिका मुस्लिम नदाफका छोरी वर्ष २३ की हलिना खातुन रहेको खुलेको छ ।

    आज बिहान साढे ९ बजेतिर धनुषाको जनकपुरधाम उपमहानगरपाकिला १७ तेतरिया स्थित सडक छेउमा घाँटी कसिएको अवस्थामा उनको शव फेला परेको थियो ।

    घटनास्थलमा मृतकको चप्पल, छेउमा झोला समेत फेला परेको छ । शव र घटनास्थलको प्रकृतिले उनको कर्तव्य गरी हत्या गरेको हुनसक्ने डिएसपी बमले बताए ।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार २०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP