• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की र शीर्ष ३ दलका नेताबीच आज छलफल हुँदै

    • lumbinisanjal
    • २०८२ पुष ८, मंगलवार १६:२४
    1.7K
    SHARES
    राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री कार्की र शीर्ष ३ दलका नेताबीच आज छलफल हुँदै

    काठमाडौँ,०८ पुस । अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता हुने भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।

    छलफलको एजेण्डाबारे राष्ट्रपतिले केही बताएका छैनन् । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हुने भएकाे छ



    lumbinisanjal   
  • २०८२ पुष ८, मंगलवार १६:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP