• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

    • lumbinisanjal
    • २०८२ मंसिर १६, मंगलवार ११:३०
    1.8K
    SHARES
    सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

    काठमाडौं,१६ मंसिर । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ रुपैयाँ निर्धारण भएको छ ।

    सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५३५ मा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ मंसिर १६, मंगलवार ११:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP