• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि

    • lumbinisanjal
    • २०८२ मंसिर १५, सोमबार १३:५१
    1.7K
    SHARES
    आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि

    काठमाडौँ ,१५ मंसिर । आज सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य वृद्धि संगै आज सुन तोलाको २,५३,६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलाको २,५२,२०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ३,५३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ३,४९० रुपैयाँ थियो ।



    lumbinisanjal   
  • २०८२ मंसिर १५, सोमबार १३:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP