• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुन–चाँदी दुवैको मूल्य फेरि बढ्यो

    • lumbinisanjal
    • २०८२ मंसिर १०, बुधबार १२:५५
    1.9K
    SHARES
    सुन–चाँदी दुवैको मूल्य फेरि बढ्यो

    काठमाडाैँ , १० मंसिर । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।

    सोमबार भने यो मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ थियो।यसैगरी, चाँदीको मूल्य पनि बढेर मंगलबार तोलाको ३ हजार २०० रुपैयाँबाट बुधबार ३ हजार २२० रुपैयाँ पुगेको छ।



    lumbinisanjal   
  • २०८२ मंसिर १०, बुधबार १२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP