• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जल्यो

    • lumbinisanjal
    • २०८२ कार्तिक ४, मंगलवार ०९:५२
    3.3K
    SHARES
    गुल्मीमा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जल्यो

    गुल्मी ,४ कार्तिक । मुसिकोट नगरपालिका–९ मा मैनबत्ती बाल्नेक्रममा आगलागी हुँदा एउटा गोठ जलेको छ ।

    हिजो बेलुका लक्ष्मी पूजाको अवसरमा मैनबत्ती बाल्ने क्रममा आगो लाग्दा मुसिकोट नगरपालिका–९ ददल्कामा शान्ती परियारको एक तले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    स्थानीयबासिन्दाको सहयोगमा आगो राति नै निभाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूले बताउनुभएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ४, मंगलवार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP