• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कुलमानजीबाट सम्पत्ति छानबिन सुरु गरौँ – महेश बस्नेत

    • lumbinisanjal
    • २०८२ आश्विन २२, बुधबार १३:२८
    2.5K
    SHARES
    कुलमानजीबाट सम्पत्ति छानबिन सुरु गरौँ – महेश बस्नेत

    काठमाडौं, २२ असोज । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए ।

    “सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,” उनले भने, “रामेश्वर खनालजीबाट सुरु गरौँ । बालकोटमा बस्नुहुन्छ । पूर्वअर्थ सचिव हुनुहुन्छ ।” उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरे ।



    lumbinisanjal   
  • २०८२ आश्विन २२, बुधबार १३:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP