• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गोली चल्दा ४ जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ श्रावण १२, सोमबार १३:०५
    2.5K
    SHARES
    गोली चल्दा ४ जनाको मृत्यु

    काठमाडौं,१२ साउन । थाइल्याण्डको राजधानी बैंककमा भएको गोलीकाण्डमा परी ४ जनाको ज्यान गएको छ । अज्ञात बन्दुकधारीले खानेकुरा पाइने स्थानीय बजारमा जथाभावी गोली चलाएको हो ।

    घटनामा ४ सुरक्षा गार्डको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ । अरु एक जना घाइते भएका छन् ।

    बन्दुकधारीले गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बैंककको बाङ सुए जिल्लाका प्रहरी उपप्रमुख वरपात सुकथाइका अनुसार गोली चलाएपछि बन्दुकधारीले आफ्नो पनि ज्यान लिएको छ ।



    lumbinisanjal   
  • २०८२ श्रावण १२, सोमबार १३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP