• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    भाटभटेनी तोडफोड: बियरका बोत्तल लिएर भागे प्रदर्शनकारी

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार ११:४९
    2.5K
    SHARES
    भाटभटेनी तोडफोड: बियरका बोत्तल लिएर भागे प्रदर्शनकारी

    काठमाडौँ,१५ चैत । राजवादीहरूको समूहले कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेका छन्। उग्र बनेका राजावादीहरुले कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा तोडफोडपछि लुटपाट गरेका हुन्। उनीहरूले खाद्यान्नका साथै इलेक्ट्रिकल सामग्री तथा मादक पदार्थ समेत लिएर निस्केको भिडियो सार्वजनिक भएको छ।

    तीनकुनेमा उग्र भएका राजावादीले आलोकनगरमा भएको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका थिए त्यसअघि तीनकुनेमै रहेको एउटा व्यावसायिक भवनमा पनि तोडफोड र आगजनी भएको थियो।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार ११:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP