• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सिंहदरबारमा विपक्षी दलको बैठक

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार ०५:२७
    2.7K
    SHARES
    सिंहदरबारमा विपक्षी दलको बैठक

    काठमाडौं, १३ चैत ।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलको बैठक सिंहदरबारमा सुरु भएको छ। संविधान र गणतन्त्र पक्षधर विपक्षी दलको बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलका शीर्ष नेता सहभागी छन्।

    नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय सिंहदरबारमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालसहित शीर्ष नेता सहभागी छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुनेछ।



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार ०५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP