• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

    • lumbinisanjal
    • २०८१ चैत्र ११, सोमबार १६:४३
    1.6K
    SHARES
    प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

    बुटवल , ११ चैत । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ । निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।

    निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे । त्यस्तै उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु प्रदिप आचार्य, बिष्णु तारुके, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।



    lumbinisanjal   
  • २०८१ चैत्र ११, सोमबार १६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP