• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस् आजको रासिफल , १० चैत आईतवार

    • lumbinisanjal
    • २०८१ चैत्र १०, आईतवार ०२:१७
    3.1K
    SHARES
    ॐ पाथिभरादेवीको दर्शन गर्दै  हेर्नुहोस् आजको रासिफल , १० चैत आईतवार

    मेष: समय अनुकूल देखिँदैन । राजनीतिक भय, इज्जत–प्रतिष्ठामा धक्का लाग्न सक्छ ।

    वृष: शारीरिक अस्वस्थता, आर्थिक नोक्सानी, कार्यमा बाधा आउन सक्ने देखिन्छ ।

    मिथुन: समय बलवान् छ । धन–सम्पत्ति प्राप्ति, समस्या समाधान, सम्मानको सम्भावना छ ।

    कर्कट: दिन उत्तम छ । धन लाभ, परीक्षा वा प्रतियोगितामा विजय, मन प्रफुल्लित हुन सक्छ ।

    सिंह: सजग रहनु बेस । वायुजन्य रोगको भय, सन्ताप, काममा बाधा नहोला भन्न सकिन्न ।

    कन्या: दिन शुभ देखिँदैन । विवाद, झाडापखालाको सम्भावना, व्यर्थको दौडधूप हुन सक्छ ।

    तुला: तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, प्रतिष्ठामा वृद्धि, काम सफल होला ।

    वृश्चिक: समय अनुकूल नहुँदा आर्थिक नोक्सानी, मानसिक चञ्चलता हुन सक्छ सक्छ ।

    धनु: दिन बलियो छ । उपहारादि वस्तु प्राप्ति, धन लाभ, चिताएको कुरा पुग्ने सम्भावना छ ।

    मकर: स्वास्थ्य गडबड, चोटपटकको सम्भावना, निरर्थक खर्च हुन सक्छ । सजग रहनु बेस ।

    कुम्भ: शुभ समयले गर्दा आर्थिक आम्दानी, इष्टमित्रको सहयोग, खाद्यान्न प्राप्ति हुन सक्छ ।

    मीन: दिन उत्तम छ । आनन्दको अनुभूति, थालनी गरेको कार्य सफल, स्वास्थ्यमा स्फूर्ति होला ।



    lumbinisanjal   
  • २०८१ चैत्र १०, आईतवार ०२:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP