• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् आजको राशिफल : फाल्गुण २३ गते शुक्रबार

    • lumbinisanjal
    • २०८१ फाल्गुन २३, शुक्रबार ०३:१४
    3K
    SHARES
    ॐ हेर्नुहोस् आजको राशिफल : फाल्गुण २३ गते शुक्रबार

    मेष: समय बलवान् छ, धनसम्पत्ति प्राप्ति, सुख–सन्तोष, कार्य सफल, सन्तुष्टि होला ।

    वृष: खाद्यान्न प्राप्ति, शुभ समाचार, मानसिक स्वस्थता, लाभ हुने देखिन्छ ।

    मिथुन: हानि–नोक्सानी भए पनि बेलुकीपख उपहार प्राप्ति, पेसामा सफलता होला ।

    कर्कट:आर्थिक लाभ, प्रफुल्लता तर बेलुकीपख रोगव्याधिको भय हुने सम्भावना छ ।

    सिंह: शुभ समयले कार्य सफल, आफन्तबाट सहयोग, मिष्ठान्न भोजन, लाभ होला ।

    कन्या: दिन शुभ छ, राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, कार्य सिद्धि, केही प्राप्ति होला ।

    तुला: शुरुमा कार्य बाधा भए पनि बेलुकीपख भने लाभ, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।

    वृश्चिक: शुरुमा प्रसन्नता, लाभ तर बेलुकीपख नोक्सानी, रोगको भय होला ।

    धनु: समय बलवान् छ, द्रव्य लाभ, विजय, यश–कीर्ति बढ्ने, वाहन–सुख होला ।

    मकर: कार्य सफल, पढाइ, प्रतियोगिता, मुद्दामामिलामा विजयको सम्भावना छ ।

    कुम्भ: शुरुमा समस्या आए पनि बेलुकीपख कार्य सिद्धि, सन्तान–सुख हुने देखिन्छ ।

    मीन: सजग रहनुस्, दिनचर्या अस्तव्यस्त, पाचनमा समस्या, निरर्थक घुमफिर होला ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २३, शुक्रबार ०३:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP