• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

    • lumbinisanjal
    • २०८३ बैशाख १६, बुधबार ०८:२६
    260
    SHARES
    सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

    बुटवल ,१६ वैशाख । नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आज दिउँसो १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक राख्न लागिएको जानकारी दिए।

    ‘सरकारले अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरूबिच साझा धारणा बनाउन बैठक बोलाएका हौँ’, उनले भने।



    lumbinisanjal   
  • २०८३ बैशाख १६, बुधबार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP