• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको भाउ फेरि उकालो लाग्यो, सुन तोलाको २ लाख ९९ हजार रुपैयाँ

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार १२:१७
    559
    SHARES
    सुनचाँदीको भाउ फेरि उकालो लाग्यो, सुन तोलाको २ लाख ९९ हजार रुपैयाँ

    बुटवल ,२५ चैत । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढ्दै ५ हजार २५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार १२:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP