• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी

    • lumbinisanjal
    • २०८१ चैत्र २८, बिहीबार १०:४८
    1.8K
    SHARES
    बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी

    काठमाडौं, २८ चैत  । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र विजयी भएका छन् ।

    केन्द्रीय कार्यकारी समितिको निर्वाचनमा ५०५२ मतसहित डा. मिश्र विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठ भने २६२१ मतमा रोकिए । दुईजनाबीचको मतान्तर २४३१ छ ।

    त्यस्तै महासचिवमा कांग्रेस (एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याएका छन् ।



    lumbinisanjal   
  • २०८१ चैत्र २८, बिहीबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP