• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    ५०० र १००० दरका नोट खारेज गर्न विप्लव नेतृत्व नेकपाको माग

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १३:४८
    2.5K
    SHARES
    ५०० र १००० दरका नोट खारेज गर्न विप्लव नेतृत्व नेकपाको माग

    काठमाडौँ ,२ कार्तिक । विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो ।

    यसका लागि केन्द्रीय समिति बैठकले राज्यलाई दबाब दिने निर्णय लिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १३:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP