• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

    • lumbinisanjal
    • २०८२ फाल्गुन १७, आईतवार १९:०३
    793
    SHARES
    दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ,१७ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो । आज बिहान प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए ।

    उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन् ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १७, आईतवार १९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP