• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै सुशीला कार्की, ४ मन्त्री थपिने

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार १२:१३
    897
    SHARES
    चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै सुशीला कार्की, ४ मन्त्री थपिने

    काठमाडौँ ,२६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।

    भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक हुन् भने श्रेष्ठ पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP