• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

    • lumbinisanjal
    • २०८१ फाल्गुन ३, शनिबार ०९:२२
    2.1K
    SHARES
    फुटबल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

    काठमाडौं , ३ फाल्गुन ।  प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् ।उनी नेपाली टोली र चिनियाँ टोलीबीच हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न रंगशाला जाने भएका हुन् ।

    प्रधानमन्त्री ओली शनिबार दिउँसो २ बजे नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ३, शनिबार ०९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP