• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै

    • lumbinisanjal
    • २०८२ आश्विन ९, बिहीबार २२:३३
    2.6K
    SHARES
    अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै

    काठमाडौँ, ०९ असोज । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताए । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने भनिएकाे थियाे ।



    lumbinisanjal   
  • २०८२ आश्विन ९, बिहीबार २२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP