• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशमा भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा

    • lumbinisanjal
    • २०८२ भाद्र ९, सोमबार ११:२९
    3K
    SHARES
    लुम्बिनी प्रदेशमा भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा

    बुटवल ,९ भदौ  । हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो बिदा प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा लागू हुनेछ ।

    यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ भाद्र ९, सोमबार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP