• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पत्रकार पाठक अदालतमा उपस्थित

    • lumbinisanjal
    • २०८२ असार १९, बिहीबार ११:०२
    2.1K
    SHARES
    पत्रकार पाठक अदालतमा उपस्थित

    काठमाडौं,१९ असार । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

    आफूमाथि साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

    उनी अदालतमा उपस्थित भएसँगै उनको बयान सुरु भएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बहस हुनेछ । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।



    lumbinisanjal   
  • २०८२ असार १९, बिहीबार ११:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP